नयाँ शक्ति नेपालका प्रवक्ता देवकोटा माअोवादीमा फर्किए,भट्टरार्इलार्इ लाग्यो झट्का
तपाईको प्रतिक्रिया





काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाललार्इ झट्का लागेको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । मंगलबार माअोवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच देवकोटा माअोवादीमा फर्रकिएका हुन् ।
बाबुरामले नयाँशक्ति बनाएपछि माओवादी छाडेका थिए ।
Related