आजको राशिफल /२२ फाल्गुन २०७४, मंगलवार ०२:२३ , प्रकाशीत २२ फाल्गुण २०७४, मंगलवार आजको राशिफल मेष : मेहनतको प्रतिफल पाइने दिन रहेको छ । आफन्तको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वृष : चिताएको कामले तीव्रता लिनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । सिंह :नयाँ व्यक्तिसंग भेट, वस्त्र लाभ हुनेछ । राजनीति चर्चा रहनेछ । वाहान सुख मिल्ने योगछ । कन्या : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वृश्चिक : आर्थिक क्षेत्रमा सङ्कट छाउला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । घर व्यवहारमा झमेला आउला । धनु :आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । साँझमा पैशा खर्च हुनेछ । मकर : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँंगर र हिम्मत बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुम्भ : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । व्यापार व्यवसायमा प्रगति होला । कला र गलाको प्रभाव बढ्नेछ । मीन : मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक धन खर्च हुनेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२२ फाल्गुण २०७४, मंगलवार
आजको राशिफल
मेष : मेहनतको प्रतिफल पाइने दिन रहेको छ । आफन्तको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।
वृष : चिताएको कामले तीव्रता लिनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
सिंह :नयाँ व्यक्तिसंग भेट, वस्त्र लाभ हुनेछ । राजनीति चर्चा रहनेछ । वाहान सुख मिल्ने योगछ ।
कन्या : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक : आर्थिक क्षेत्रमा सङ्कट छाउला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । घर व्यवहारमा झमेला आउला ।
धनु :आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । साँझमा पैशा खर्च हुनेछ ।
मकर : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँंगर र हिम्मत बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । व्यापार व्यवसायमा प्रगति होला । कला र गलाको प्रभाव बढ्नेछ
।
मीन : मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक धन खर्च हुनेछ ।
Related