आजको राशिफल /२३ फाल्गुन २०७४, बुधबार ०२:३० , प्रकाशीत २३ फाल्गुण २०७४, बुधवार आजको राशिफल मेष : दिन राम्रो मान्न सकिन्छ । मन प्रफुल्ल रहला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । वृष : प्रेममा सफलता मिल्ने देखिन्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मिथुन : परिवारको सहयोगले काम बन्नेछ । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । कर्कट : कार्यमा अवरोध आउला । व्यवसायमा मन्दी आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । सिंह : बित्तिय संस्थाबाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिकोसहयोग पाईनछ । बिश्वास गरेकाले साथ दिनेछन् । कन्या : मनमा हर्ष उल्लास छाउने दिन रहेको छ । आर्थिक लाभ रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । तुला नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । स्वादिष्ट भोजन पाईनेछ । वृश्चिक : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धनु : आफन्तको सहयोग प्राप्त हुनेछ । वाहान लाभ हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मकर : पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । कुम्भ : मिष्ठान्न भोजन प्राप्त होला । रमाइलो यात्रा हुनेछ । थालेको काम सिद्घ हुनेछ । शुभ समाचार सुन्न पाइएला । मीन : यात्रामा सजक हुनुहोला । मुद्दा मामिला आइलाग्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । दिन त्यति राम्रो छैन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२३ फाल्गुण २०७४, बुधवार
आजको राशिफल
मेष : दिन राम्रो मान्न सकिन्छ । मन प्रफुल्ल रहला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।
वृष : प्रेममा सफलता मिल्ने देखिन्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ ।
मिथुन : परिवारको सहयोगले काम बन्नेछ । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।
कर्कट : कार्यमा अवरोध आउला । व्यवसायमा मन्दी आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
सिंह : बित्तिय संस्थाबाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिकोसहयोग पाईनछ । बिश्वास गरेकाले साथ दिनेछन् ।
कन्या : मनमा हर्ष उल्लास छाउने दिन रहेको छ । आर्थिक लाभ रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
तुला नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । स्वादिष्ट भोजन पाईनेछ ।
वृश्चिक : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ ।
धनु : आफन्तको सहयोग प्राप्त हुनेछ । वाहान लाभ हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
मकर : पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ ।
कुम्भ : मिष्ठान्न भोजन प्राप्त होला । रमाइलो यात्रा हुनेछ । थालेको काम सिद्घ हुनेछ । शुभ समाचार सुन्न पाइएला ।
मीन : यात्रामा सजक हुनुहोला । मुद्दा मामिला आइलाग्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । दिन त्यति राम्रो छैन ।
Related