• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मृग मारेको अभियोगमा पुम्दीभुम्दीबाट ५ जना पक्राउ

  •      /२३ फाल्गुन २०७४, बुधबार १५:२७ ,  प्रकाशीत
  • पोखरा २३ फागुन । रतुवा मृग मारेको अभियोगमा जिल्ला वन कार्यालय कास्कीले ५ जनालाइ पक्राउ गरेकोछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ वमोजिम अभियुत्तलाई कानुनी कारवाही शुरु गरेको कार्यलयले जनाएको छ ।
    पोखरा लेखनाथ महानगरपालिका वडा नंम्वर २२ पुम्दीको जंगलमा स्थानीयले मृगलाई घेरा हालेर मारेको सुराकीको आधारमा इलाका वन कार्यालय पुम्दी भुम्दीका कर्मचारीले उनीहरुलाई पक्राउ गरेका हुन्।
    पक्राउपर्नेहरुमा पोखरा लेखनाथ २२ वस्ने इन्द्र भुजेल, सोही स्थान वस्ने मिलन भुजेल, मन्जु भुजेल, तुल वहादुर गुरुङ्ग र पोखरा लेखनाथ २६ वस्ने सन्तोष मगर रहका छन्। उनीहरुलाई इलाका वनकार्यलय पुम्दीभुम्दले पक्राउगरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय कास्कीमा बुझाएकोछ।
    घट्नामा १० जनाको संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको ईलाका वन कार्यालय पुम्दीभुम्दीका सहायक वन अधिकृत शालिकराम पराजुलीले वताए। उनका अनुसार घट्नास्थलबाट कर्मचारीको टोलीले आलो मासु सहित मृगका हाड छाला र वंगारा समेत बरामद गरेको थियो।
    घट्नमामा संलग्न अन्य आरोपितहरुको खोजी भईरहेको जिल्ला वन अधिकृत केदार वरालले वताए।pic google

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.