पोखरा २५, फागुन । अन्तर्राष्ट्रिय ह्याण्डवल प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई आज (वुधवार) काठमाडौमा नेपाल ओलोम्पिक कमिटीले विदाई गरेको छ । प्रतिनिधी सभाका सांसद एवम नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले एक कार्यक्रमका बिच बिदाई गरेका हुन ।
अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म पाकिस्तानको फैसलावादमा संचालन हुने आइ.एच.एफ. ट्रफीमा नेपालीको दुई टिम १९ वर्ष मुनी (यू–१९) र एक्काइस वर्ष मुनी (यू–२१) उमेर समुहका खेलाडीहरु सहभागी रहेका छन ।
टोलीमा खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४१ जना रहेको सहभागीता रहेकोछ। प्रतियोगितामा पाकिस्तान, नेपाल, भारत, वंगालादेश, श्रीलंका, मालदिभ्स, ओमन, अफगानिस्तान, भुटानको सहभागिता रहनेछ ।

Related