नासुका लागि सम्भावित ६० भन्दा बढी महत्वपुर्ण बस्तुगत प्रश्नोत्तर /२४ फाल्गुन २०७४, बिहीबार ०५:५३ , प्रकाशीत ब्रजिलमा सन् २०१४ जुन १२ देखि जुलाई १३ मा सञ्चालित बिसौं विश्वकप फुटबलमा गोल्डेन बल बिजेता खेलाडी को थिए ? –अर्जेन्टिनाका लियोनेल मेसी भारतले २०१४ को सेप्टेम्बर २४ मा आफ्नो मंगल ग्रहको यात्रामा सफलता प्राप्त गर्न सकेको छ भने मंगल यात्रामा सफलता पाउने भारत कति औं राष्ट्र हो ?– चौथो पछिल्लो एपेक सम्मेलन चिनमा कहिले सम्पन्न भएको हो ? – सन् २०१४ नोभेम्बर १० देखि ११ जलवायु परिवर्तनसम्बन्धी कोप २० सम्मेलन कहिले र कहाँ भएको थियो ?सन् २०१४ डिसेम्बर १ देखि १४ पेरुको राजधानी लिमा विश्व स्वास्थ्य दिवस २०१४ को नारा के रहेको थियो ? –लामखुट्टे भुसुना साना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ अन्तराष्ट्रिय भन्सार दिवस जनवरी २६ मा मनाइन्छ भने सन् २०१४ मा मनाईएको अन्तराष्ट्रिय भन्सार दिवसको नारा के रहेको थियो ?– सूचनामा साझेदारिता,सहकार्यमा प्रभावकारिता सन् २०१४ मा प्रदान गरिएको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिएको थियो ?– फ्रान्सेली अर्थशास्त्री जिन टिरोल अठारौं सार्क शिखर सम्मेलनले ३६ बुँदे घोषणा पत्र जारी गरेको थियो भने यो कहिले र कहाँ सम्पन्न भएको थियो ?– सन् २०१४ नोभेम्बर २६ देखि २७, नेपाल साझा पुरस्कार पाउने प्रथम महिला को हुन्?– डा बानिरा गिरी नेपालको प्रथम कम्युनिष्ट प्रधानमंत्री को हुन् ?– मनमोहन अधिकारी गोदावरी १२ बर्षे मेलाको चलन चलाउने ब्यक्ति को हुन् ?– निमिष सुगौली सन्धि हुँदा नेपालका प्रधानमंत्री को थिए ?– भीमसेन थापा नेपालमा पाँचतारे होटल थाल्ने रुसी नागरिकको नाम के हो ?– बोरिस लिसानेभिच कुन राणा प्रधानमंत्री को पालामा NEPAL र USA बिच FIRST TRADE AGREEMENT भएको थियो ?– पद्म शमशेर कोतपर्ब कुन बार घटेको थियो ?– शनिवार नेपालको पहिलो संसद उदघाटन कहिले भएको थियो?– २०१६ श्रावण १ गते नेपालको पहिलो महिला उत्तराधिकारी नायक देबीका पिता को थिए ?– रुद्र मल्ल नेपाल संम्वत कसले चलाएका हुन् ?– राघवदेब विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो?–सर्प नोबेल पुरस्कार अस्वीकार गर्ने प्रथम साहित्यकार को हुन् ?– जर्ज बनार्ड शा मदन पुरस्कार पाउने पहिलो महाकाब्य कुन हो?– मानव “नेपाल गोल्ड कप” कुन खेलमा प्रदान गरिन्छ?– घोडा दौड सौय उर्जाबाट चल्ने फ्रिजको आविष्कार सर्वप्रथम कुन देशमा भएको हो ?– फ्रान्स इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र निकाय कुन हो ?– केन्द्रिय कालय किर्तिपुर वि.सं २०३१ सालमा नेपाललाई शान्ति क्षेत्र धोषणा गरियोस भन्ने प्रस्तावलाई तत्काल कुन कुन देशले थन गरेका थिए ?– चिन र पाकिस्तान छाँया देखि डराउने रोगलाई के भनिन्छ ?– साइओफोबिया ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?– अलैँची ते कागजको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ TIME पत्रिकाले 20th CENTURY को लागि ‘PERSON OF THE CENTURY’ कसलाई घोषित गर्यो ?– ERT EINSTEIN WHAT IS THE NAME OF “NARAYAN GOPAL’S WIFE” ?– पेमाला गुरुवाचार्य “MISTRESS OF THE SEAS” भन्नाले कुन देशलाई जनाउँछ ?– बेलायत मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो?– वि.सं.2055 मंसिर 8 विश्वको पहिलो सञ्चार उपग्रहको नाम के हो ?– Early Bird चट्याङ मास्टर को खास नाम के हो ?– KRISHNA MURARI GAUTAM विश्वको पहिलो कम्प्युटरको नाम के थियो ?– ईनियाक पहिलोपटक वेदलाई अंग्रेज़ीमा कसले अनुबाद गरेको हो ?– MAX MULLER नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन् ?– मुनिबहादुर शाक्य पालमा कति परिवारका भाषाहरु बोलिन्छन् ?– ४ परिवार मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ?– लोकेन्द्रबहादुर चन्द महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ?– त्रिभुवन प्रज्ञा पुरस्कार चिसो चुल्हो का लेखक को हुन् ?–वालकृष्णसम गुन केशरी का लेखक को हुन् ?– भवानी भिक्षु भोको घर का लेखक को हुन् ?– गोविन्दबहादुर गोठाले साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?–वि.सं. २०२६ सालदेखि गौरी का लेखक को हुन् ?–माधव प्रसाद घिमिरे४७. चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय दीका लेखक को हुन् ?– सरुभक्त बुल फाइटिङ कुन देशको राष्ट्रिय खेल हो ?– स्पेन लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?– नरेन्द्र प्रसाद प्रधान नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो ?– सन् १९५८ कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ ?– भुमध्यरेखाबाट Pole मा ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन् ?– बाङ्गीरा माथाई २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् ?– २५.७ % जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेखगरिएको छ ?– यजुर्वेद लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ?– सर्वदण्डनायक नेपालमा कति संस्थान नाफामा रहेको छ ?– १९ वटा पृथ्वीको दक्षिणी गोलार्दमा जुन २१ पछि कुन ऋतु सुरु हुन्छ ?– Spring साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ ?– वासिङ्टन डिसी युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?– पेरिस असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो ?– इरान सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् ? – जाँ टिरोल नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?– १६ वटा CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ?– अमेरिका चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ?– प्यागोडा एजेण्डा २१ के सँग संबन्धित छ ?– वातावरण अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ?– लिटिल ब्वाइ nayasanjal.com Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
Related