• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शुक्लागण्डकीमा भएको दुर्घटनामा पौडेलको ज्यान गयो

  •      /२४ फाल्गुन २०७४, बिहीबार ०४:३२ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाग महानगरसंग जोडिएको तँनहुको शुक्लागण्डकी नगरपालिकामा सवारी दुर्घटनामा परी एक जनाएको ज्यानगएकोछ। नगरपालीकाको हलेदी भन्ने स्थानमा बुधवार ट्याक्टर र मोटरसाईकल आपसमा ठक्कर खादाँ १ जनाको मृत्यु भएको छ । दुर्घटनामा शुक्लागण्डकी–६ का २२ वर्षिय मुकेश पौडेलको मृत्यु भएको हो ।
    कोत्रेबाट दुलेगौडातर्फ जाँदै गरेको ग १ त १०३६ नंम्वरको ट्याक्टर र दुलेगौडाबाट हलेदीतर्फ आउदै गरेको ग १२ प ८२३९ नंम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएकोछ।
    दुर्घटनापछि घाइते पौडेललाई तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मेट्रोसिटी हस्पिटल, ल्याइएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका पौडेलको उपचारको क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.