• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओलोम्पिक कमिटी द्वारा ह्याण्डवल टोलीलाई विदाइ

  •      /२४ फाल्गुन २०७४, बिहीबार १४:०८ ,  प्रकाशीत
  • पोखरा २५, फागुन । अन्तर्राष्ट्रिय ह्याण्डवल प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई आज (वुधवार) काठमाडौमा नेपाल ओलोम्पिक कमिटीले विदाई गरेको छ । प्रतिनिधी सभाका सांसद एवम नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले एक कार्यक्रमका बिच बिदाई गरेका हुन ।
    अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको पुरुष युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म पाकिस्तानको फैसलावादमा संचालन हुने आइ.एच.एफ. ट्रफीमा नेपालीको दुई टिम १९ वर्ष मुनी (यू–१९) र एक्काइस वर्ष मुनी (यू–२१) उमेर समुहका खेलाडीहरु सहभागी रहेका छन ।
    टोलीमा खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४१ जना रहेको सहभागीता रहेकोछ। प्रतियोगितामा पाकिस्तान, नेपाल, भारत, वंगालादेश, श्रीलंका, मालदिभ्स, ओमन, अफगानिस्तान, भुटानको सहभागिता रहनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.