• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनयुद्धले महिला शसक्तिकरणमा सहयोग पुगेकोछ

  •      /२४ फाल्गुन २०७४, बिहीबार १३:५३ ,  प्रकाशीत
  • पोखरा २४ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्कीले प्रवचन कार्यक्रमको आयोजनागरि मनाएकोछ।
    कार्यक्रममा वोल्दै अनेमसंघका केन्द्रीय सचिव तथा प्रदेस सभा सदस्य गायत्री गुरुङले नयाँ संविधानले ग्यारेन्टी गरेका उपलव्धीहरुलाई रक्षा गर्दै समान अधिकारको दिशामा अघि वढ्नु पर्ने विचार व्यक्त गरिन् । नेत्री गुरुङले माओवादीको नेतृत्वमा देशमा चलेको १० वर्षे जनयुद्धले मात्र महिला शसक्तिकरण तथा अधिकारको ढोका खुल्ला गरेको भनाई राखिन् ।
    माओवादी केन्द्र कास्कीका ईन्चार्ज राजकाजी गुरुङले समाजवादमा मात्र पूर्ण महिला मुक्ति हुने भनाई राख्दै त्यसका लागि निरन्तर संघर्षको खाँचो औल्याए । अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कल्पना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभाषद तेजकुमारी पौडेल, वाईसियलका केन्द्रीय सचिव विनय थापा, अनेमसं क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सोमती तमु, सीता खड्का,पूर्व जिल्ला अध्यक्ष कृष्णकुमारी घिमिरे, उपाध्यक्ष सुमिता वस्नेत तथा सचिव निर्मला न्यौपाने लगायतले महिला अधिकारका विषयमा भनाई राखे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.