आजको राशिफल /२५ फाल्गुन २०७४, शुक्रबार ०२:३९ , प्रकाशीत २५ फाल्गुण २०७४, शुक्रवार आजको राशिफल मेष : कार्य सम्पादनमा समस्या आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर खानपिन गर्नुहोला । वृष : श्रमको उचित मुल्याङन हुनेछ । थालेको कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मिथुन : बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । पारिवारिक मेलमिलाप । कर्कट: साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा होला । सिंह : सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा सफलता मिल्नेछ । तुला : दाम्पत्य जीवन सुखमय रहनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला । शुभकार्यको चर्चा चल्नेछ । वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । सोचेको पूरा हुनेछ । धनु : झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । मकर : प्रेममा सफलता मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । कुम्भ : श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति । कूतनीतिक नियोगको सहयोग मिल्ला । कन्या : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । मीन : बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । परिवारबाट सहयोग प्राप्त होला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु २०७७ सालको दसैँ १० कात्तिक र तिहार १ मंसिरमा मंसिर २० गते शुक्रबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२५ फाल्गुण २०७४, शुक्रवार
आजको राशिफल
मेष : कार्य सम्पादनमा समस्या आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर खानपिन गर्नुहोला ।
वृष : श्रमको उचित मुल्याङन हुनेछ । थालेको कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन : बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । पारिवारिक मेलमिलाप ।
कर्कट: साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा होला ।
सिंह : सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा सफलता मिल्नेछ ।
तुला : दाम्पत्य जीवन सुखमय रहनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । सोचेको पूरा हुनेछ ।
धनु : झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।
मकर : प्रेममा सफलता मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ : श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति । कूतनीतिक नियोगको सहयोग मिल्ला ।
कन्या : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ ।
मीन : बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । परिवारबाट सहयोग प्राप्त होला ।
Related