• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि

  •      /२५ फाल्गुन २०७४, शुक्रबार ०८:३८ ,  प्रकाशीत
  • काठमाडौं, २५ फागुन । प्रतिनिधि सभाको सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

    सभामुखमा महरा निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि बस्ने संसद बैठकबाट मात्रै गरिने बताइएको छ । संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमका अनुसार शनिबार बस्ने संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि संघीय संसदले सभामुख पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउने र बैठकको अध्यक्षता गरेका व्यक्तिले निर्विरोध भएको घोषणा गर्नेछन् ।

    वाम गठबन्धनबीचको सहमति अनुसार महरा माओवादीका तर्फबाट सभामुखको उम्मेदवार बनेका हुन् । सभामुखका लागि शनिबार संसदमा मतदानको कार्यतालिका भएपनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उक्त नाम निर्वाचित भएको घोषणा गरिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.