पोखरा, २५ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा बिहिबारबाट पोखरामा सुरु भएको दुई दिने आधारभूत कर तथा लेखा तालिमको समापनको अवसरमा ६० सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
ब्यवसायीक प्रतिष्ठानको आयव्यलाई व्यवस्थित रुपमा राख्नका लागि ज्ञान प्रदान गर्दै लेखा र करका विषयमा जानकारी प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । लेखा र करका विषयमा व्यवसायीहरु बीच थुप्रै अन्योल रहेको भन्दै विज्ञहरु मार्फत् त्यसलाई निराकरण गर्न तालिम संचालन गरिएको उनले बताए ।
ग्लोबल टच ट्रेनिङ कन्सल्टेण्ट प्रालि र नेपाल पर्यटन बोर्डको सहयोगमा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

Related