• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

होटल संघद्वारा ब्यवसायीलाई कर तथा लेखा तालिम

  •      /२५ फाल्गुन २०७४, शुक्रबार १३:४९ ,  प्रकाशीत
  • पोखरा, २५ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा बिहिबारबाट पोखरामा सुरु भएको दुई दिने आधारभूत कर तथा लेखा तालिमको समापनको अवसरमा ६० सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
    ब्यवसायीक प्रतिष्ठानको आयव्यलाई व्यवस्थित रुपमा राख्नका लागि ज्ञान प्रदान गर्दै लेखा र करका विषयमा जानकारी प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । लेखा र करका विषयमा व्यवसायीहरु बीच थुप्रै अन्योल रहेको भन्दै विज्ञहरु मार्फत् त्यसलाई निराकरण गर्न तालिम संचालन गरिएको उनले बताए ।
    ग्लोबल टच ट्रेनिङ कन्सल्टेण्ट प्रालि र नेपाल पर्यटन बोर्डको सहयोगमा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.