पोखरा, २७ फागुन। हप्तामा एक घण्टा ः राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ पोखरामा जारी बृहत सफाइ अभियान वडा न. १ को लालटिन बजारस्थित कसेरीघाटमा शनिबार सम्पन्न भएको छ। सेती नदी स्वच्छ, सफा र पवित्र बनाउने उद्देश्यले महानगरअन्तर्गतका घाटको सरसफाइमा विशेष जोड दिइएको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार ९३ औं साताको सफाइ कार्यक्रममा झण्डै १२ टन फोहोरमैला संकलन गरिएको छ ।
सरसफाई अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, मुक्तिनाथ विकास बै.क, ओम डेभलपमेन्ट बैंक, माछापुच्छे« महिला क्लब, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानीय संघसंस्था लगायत टोलबासीले साथ दिएको नागरिक समाज पोखराका कावा संयोजक विष्णुहरि अधिकारीले बताए ।

Related