पोखरा । युवा साहित्यकार बसन्त अधिकारीद्धारा लिखित गजल संग्रह मेरो मनका भाबनाहरु बिमोचन गरिएको छ ।
प्रकाशित गजल संग्रहको गजलकार अनुराग अधिकारी ,धमस्थलि आधारभुत बिधालय पोखराका प्रधानाध्यापक केदारनाथ बराल र लोक गायिका अम्बिका भण्डारीले संयुक्तरुपमा बिमोचन गरेका थिए।
समाजमा विधमान रहेका विभिन्न विकृती, विसंगती र प्रेमभाबलाई गजल संग्रहमा समेटिएको गजलकार बसन्तले बताए।
प्रमुख अतिथि अनुराग अधिकारी ले साहित्यक यात्रालाई निरन्तर दिन आग्रह गरे ।
कायकममा साहित्यकार जगन्नाथ रेग्मीले गजलकारमा हुनु पर्ने खुराक समेटने प्रयास गरेको बताए ।
बाराहि माबिका प्रअ शिव प्रसाद भण्डारी उधोगि ब्यबसायी नबराज दबाडि साहित्यकार प्रकाश अधिकारी लगायतले मन्तब्य राखेका थिए।

Related