• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाही भएको आरोप

  •      /२७ फाल्गुन २०७४, आईतवार ०६:१० ,  प्रकाशीत
  • पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको उपचारका क्रममा ज्यान गएपछि तनात सिर्जना भएको छ । पोखरा लेखनाथ महानगरपालिका ३२ निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएपछि आफन्तहरु अस्पतालको लापरवाहीले सुत्केरीको ज्यानगएको आरोप लगाउदै शव बुझ्न नमानेपछि तनाव सिर्जना भएको हो। अस्पतालले भने यस घट्नका सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।
    चिकित्सकको लापरबाहीलेनै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोख्रेलले बताए । उनको शुक्रबार देखि अस्पतालमा उपचार चलिरहेको थियो । ब्यथा लागेपछि धनमायालाई उपचारका लागि अस्पताल ल्याइएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.