कास्की समाज स्पेनको अध्यक्षमा केदारनाथ ढुड्गाना निर्वाचित
/२८ फाल्गुन २०७४, सोमबार ०६:३८ , प्रकाशीत
पोखरा । बार्सिलोनामा सम्पन्न कास्की समाज स्पेनको दोस्रो अधिवेशनबाट केदारनाथ ढुड्गानाको अध्यक्षमा १३ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ।
समाजको प्रथम उपाध्यक्ष बल बहादुर कार्की द्धतियउपाध्यक्ष कुमार गुरूड मह सचिव गोविन्द तिमिल्सीना, सचिव सुरेश भण्डारी र कोषाध्यक्ष एकराज भण्डारी निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा शान्ता राणा, केशर थापा, दिनेश कार्की, गणेशराज अधिकारी, दिपक पराजुली, खेम कुमार भण्डारी र महेश बन्जारा रहेका छन् ।
अधिवेशनबाट संरक्षकमा निवर्तमान अध्यक्ष दिलनाथ भण्डारी लाई नियुक्त गरिएको छ भने आई सी सी सदस्यमा शिव कुमार लामिछानेलाई नियुक्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कास्की समाज अन्तर्रािष्ट्रय समन्वय परिषदका अध्यक्ष पुर्ण तिमील्सीना र पोर्चुगल निवासी कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गोविन्द पौडेलको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।

Related