आजको राशिफल /२९ फाल्गुन २०७४, मंगलवार ०२:२८ , प्रकाशीत २९ फाल्गुण २०७४, मंगलवार आजको राशिफल मेष : प्रेममा सफलता । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । वृष : रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिन राम्रोछ । मिथुन : मन खिन्न हुने स्थिति आउनेछ । प्रेमीरप्रेमिका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कर्कट : चिन्ता छाडेर चिन्तन गर्ने समयछ । पार्टनरमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सिंह : दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । दिन राम्रो छैन । कन्या : राज्यबाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ । तुला : स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । खर्चिलो यात्रा हुनेछ । वृश्चिक : प्रसंशकहरु बढ्ने छन् । विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धनु : शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । मकर : राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवार संग रमाइलो भेटघाट हुनेछ । कुम्भ : कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । मनमा चञ्चलता बढ्नेछ । मीन : सोचेको पुग्ने देखिन्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाइको सरसहयोगले थालेको काम बन्नेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२९ फाल्गुण २०७४, मंगलवार
आजको राशिफल
मेष : प्रेममा सफलता । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।
वृष : रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिन राम्रोछ ।
मिथुन : मन खिन्न हुने स्थिति आउनेछ । प्रेमीरप्रेमिका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कर्कट : चिन्ता छाडेर चिन्तन गर्ने समयछ । पार्टनरमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
सिंह : दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । दिन राम्रो छैन ।
कन्या : राज्यबाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ ।
तुला : स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । खर्चिलो यात्रा हुनेछ ।
वृश्चिक : प्रसंशकहरु बढ्ने छन् । विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
धनु : शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।
मकर : राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।
कुम्भ : कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । मनमा चञ्चलता बढ्नेछ ।
मीन : सोचेको पुग्ने देखिन्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाइको सरसहयोगले थालेको काम बन्नेछ ।
Related