• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘पदमुक्त प्रधानन्यायाधीश’ पराजुलीले गराए राष्ट्रपतिलाई शपथ

  •      /३० फाल्गुन २०७४, बुधबार १२:०० ,  प्रकाशीत
  • न्याय परिषदद्वारा केही समयअघि मात्रै पदमुक्त गरिएका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

    शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा नै देखिएका छन् भने राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पनि हाँसिरहेका देखिन्छन्।

    जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीश पराजुलीलाई आजै न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमा नरहेको जानकारी गराएको थियो।

    प्रधानन्यायाधीश पराजुली २१ भदौ २०६५ मा नै ६५ वर्ष उमेर पुगेको जानकारी न्याय परिषदले लेखेको पत्रमा उल्लेख छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.