• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुन्डा नाइके गणेश लामाको रिहाईको माग गर्दै कांग्रेस, रिहा नगरे आन्दोलनको चेतावनी

  •      /२ चैत्र २०७४, शुक्रबार ११:५७ ,  प्रकाशीत
  • काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले बुधवार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन्।

    शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ नभए आन्दोलनमा उत्रिने नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले चेतावनी दिए। आचार्यले भने, ‘सरकारले दुई तिहाई बहुमतको आडमा प्रमुख प्रतिपक्षमाथि दमनको नीति लिएको हो।’ आचार्यले तत्काल रिहा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

    नियमित व्यायाम गरेर फर्कने क्रममा उनीमाथि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भइ नियोजित षड्यन्त्र गरी गोली हानी हत्या प्रयास भएको आचार्यको दावी छ।

    प्रहरीले लामालाई बुधवार राति एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको हो। लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

    विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए।

    काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.