• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीबाट रबिन्द्र र जगत मन्त्री बन्द्रै, केही समयमा औपचारी घोषणा हुने

  •      /२ चैत्र २०७४, शुक्रबार ०९:२४ ,  प्रकाशीत
  • काठमाडौ, २ चैत । नेकपा माओवादी केन्द्र र एमालेले मन्त्रीको नाम टुङगो लगाएको छ । माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाँँच मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट बुझाएका छन् । त्यस्तै, नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।
    एमालेबाट छानिएका मन्त्रीहरु
    प्रदिप ज्ञवाली परराष्ट्र मन्त्रालय
    गोकर्ण विष्टरश्रम तथा रोजगार मन्त्रालय
    रविन्द अधिकारी र पर्यटन मन्त्रालय
    रघुवीर महासेठरभौतिक पुर्वाधार मन्त्रालय
    जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालय
    गोकुल बास्कोटारसञ्चार राज्यमन्त्री

    माओवादीबाट छानिएका मन्त्रीहरु
    वर्षमान उर्जा तथारजलस्रोत मन्त्रालय
    गिरिराजमणी पोखरेल शिक्षा मन्त्रालय
    शक्ति बस्नेतलाई वन मन्त्रालय
    चक्रपाणी खनालरकृषि तथा शहकारी मन्त्रालय
    विना मगर खानेपानी मन्त्रालययस्तै लालबाबु पण्डितलाई संघीय मामिला तथा साम्राज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.