उपसभामुखमा एमालेकी तुम्बाहाम्फे २०१ मतसहित निर्वाचित
/२ चैत्र २०७४, शुक्रबार ११:१५ , प्रकाशीत
काठमाडौं– उपसभामुखमा बाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकि छन्। प्रतिनिधि सभामा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फेले २ सय १ मत प्राप्त गरि विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत प्राप्त गरिन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा २ सय ५९ मत खसेको यियो ।
सभामुखमा माओवादीका कृष्णबहादुर महारा निर्वाचित भएपछि उपसभामुख एमालेको भागमा परेको थियो।

Related