• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाले ७० बर्ष माथीका वृद्ध–वृद्धाको निशुृल्क उपचार गर्ने

  •      /२ चैत्र २०७४, शुक्रबार ०७:१७ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले ७० बर्षमाथिका जेष्ठ नागरिलाई निशुल्क उपचार गर्ने भएकोछ।
    महानगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम मार्फत जेष्ठ नागरिकको निशुल्क उपचारको व्यवस्था मिलाएको हो । अहिले महानगरभित्र ७० बर्ष माथीको जनसंख्या १३ हजार रहेको छ ।
    जेष्ठ नागरकि स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महानगरको स्वास्थ्य टोलीले द्धैमासिक रुपमा वडा वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नेछन् । स्वास्थ्य परिक्षण पश्चात उपचार र आवश्यकता अनुसार अस्पतालहरुमा रिफर गरिने र उक्त उपचारको व्यवस्था निशुल्क गराउने महानगर प्रमुख मानबहादुर जिसीले बताए। जेष्ठ नागरिकको उपचारका लागि सरकारी र निजी क्षेत्रका अस्पतालसँग सहार्य गरिने उनको छ।
    उक्त अभियान यही ४ चैतदेखि पोखरा १९ पुरन्चौरबाट शुरु गरिनेछ । संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेको बताउँदै महानगरका मेयर मानबहादुर जिसीले भने।, स्थानीय सरकार पनि जेष्ठ नागरिक प्रति जिम्मेवार बन्नुपर्छ, हामीले सक्दो सहयोग गर्नुपर्छ । शिविरमा ७० वर्षमाथिकालाई प्राथमिकतामा राखेर उपचार गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताए। महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले महानगरमा १९ वटा हेल्पोष्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २ अस्पताल रहेको र त्यहीको जनशक्ति र आवश्यक थप चिकिल्सकहरुको सहयोगमा शिविर संचालन गरिने बताए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.