• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

को हुन् स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल ?

  •      /४ चैत्र २०७४, आईतवार १४:३१ ,  प्रकाशीत
  • काठमाडौं, । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल स्याङजा क्षेत्र नं २ की एमाले सांसद हुन् । उनको जन्म २०२५ पुसमा स्याङजाको वालिङ १४ मा भएको हो । उनले पूर्णामृत भवानी उच्च माविबाट एसएलसी र भक्तपुर बहुमुखी क्याम्पसबाट बिएड अध्ययन पूरा गरेकी हुन् । ०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय सदस्य हुन् । स्वास्थ्यसम्बन्धी-संदेश उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनावी मैदानमा हराउँदा अर्यालको चर्चा चुलिएको थियो । उनी एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य बनिन् । उनी स्याङजाकी जिल्ला इनचार्ज समेत रहिन् । ०३७ सालमा तत्कालीन नेकपा माले हुँदै राजनीतिमा सक्रिय रुपमा लागेकी अर्याल ०५४ मा वडासदस्यका रुपमा विजयी भएकी थिइन् । ०६४ मा समानुपातिक सभासद् बनेकी थिइन् । महिला सशक्तिकरणमा अग्रणी भूमिका खेलेका अर्याल अधिकार आफैं संघर्ष गरेर लिनुपर्ने बताउँछिन् ।

    Source: hamrodoctornews

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.