प्रदेश ४ का सांसद मनाङेलाई पक्राउ गर्न प्रहरीको रेडकर्नर नोटिस
/४ चैत्र २०७४, आईतवार ०५:१६ , प्रकाशीत
काठमाडौंः । प्रदेश नम्बर ४ का सांसद दिपक मनाङेलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ। मनाङ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वा्चित ’फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेकोहो।
नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ।
प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन्। उनले सांसदको शपथसमेत लिएका छैनन्। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। साभार ःपहिलो पोस्टबाट
काठमाडौंः । प्रदेश नम्बर ४ का सांसद दिपक मनाङेलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ। मनाङ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वा्चित ’फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेकोहो।
नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ।
प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन्। उनले सांसदको शपथसमेत लिएका छैनन्। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।
साभार ःपहिलो पोस्टबाट
Related