पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा केदार शर्मा निर्वाचित
/५ चैत्र २०७४, सोमबार ०३:५७ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा भारी मतले बिजयी भएका छन् । बामगठबन्धनको साझा उमेदवार बनेका शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा बिजयी भएका हुन्। उनका प्रतिस्पर्धि लोकतान्त्रिक गठवन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गरेका छन्।
त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा र चन्द्रकला शर्मा बिजयी भएका छन्।
त्यसैगरी खुल्ला सदस्यहरुमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङm तिला गिरी कृष्ण, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मिनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दिपक अधिकारी र शिवशर्मा पौडेल बिजयी भएका छन । बिजयी भएकाहरु मध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठवन्धनका उम्ेमदवार हुन । अन्य सवै बाम गठवन्धनका उम्मेदवार बिजयी भएका हुन् ।
अध्यक्ष सहित २३ जनाको कार्यसमितिमा ४४ जनाले उम्मेदवारी परेको थियो ।
निर्वाचनमा १ हजार तीन सय ७८ जनाले मतदान गरेका थिए । संघमा आवद्ध १ हजा पाँच सय ८७ मतदाता मध्ये २ सय ९ जनाले मतदानमा सहभागिता नजनाएको निर्वाचन अधिकृत डिल्लीराम शर्माले जानकारी दिए।

Related