• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा प्रतिबन्धित औषधि बेचेको आरोपमा प्रहरीले अनुसन्धान गर्दै

  •      /७ चैत्र २०७४, बुधबार १४:१३ ,  प्रकाशीत
  • पोखरा । पोखराका केही पूजा सामाग्री र आयुबेर्दिक औषधि पसलहरुले गैरकानुनी रुपमा अवैध औषधि बेचेको अरोपमा कास्की प्रहरीले का रवाही प्रक्रिया अगाडि बठाएकोछ।उनीहरुले औषधि ब्यवस्था बिभागमा दर्ता नगरिएका ‘चन्दा’ नामक औषधि बेचेको आरोपमा प्रहरीले अनुशन्धान अगाडि बडाएको हो।

    औषधि विक्रिबितरण गर्न सम्वन्धित कम्पनीको ब्राण्ड र औषधि पसल तथा ब्यवसायी औषधि ब्यवस्था बिभागमा दर्ता भएको हुनुपर्दछ। तर, पोखराका दर्जनौ पुजा सामाग्रीबाट खुलेआम मनलागदो मुल्यमा बिनादर्ताका औषधि बिक्रिवितरण भएको फेलापरेपछि कारवाही प्रक्रिया अगाडि बढेको हो।
    प्रहरीका अनुसार प्रतिबन्धित औषधि बेचेको आरोपमा पोखराको सभागृहचोकमा रहेको सपना आयुर्वेद हस्पिटल प्रा.लि.,सरु भट्टराई पूजा सामग्री भण्डार बगर र भट्टराई पूजा सामग्री भण्डार लगायत रहेका छन् ।
    नेपालमा प्रतिवन्धित औषधी ल्याएर आफुखुशी मुल्यमा वेच्नेलाई कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए । ‘छानविन प्रक्रिया अगाडि बढाएका छौं उनले भने। ‘आवस्यक अनुशन्धानपछि प्रमाणका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्छ।’
    पोखरामा आयुर्वेदका डाक्टर तथा वैद्यले सिफारिस गर्ने गरेका कारण उनीहरुले अबैध तरिकाबाट सिधै भारतीय बजारबाट खरिदगरी पोखरा ल्याएर बिक्रि गर्दै आएको समाचार ताण्डब साप्ताहिकले सार्वजनिक गरेको थियो।
    घुँडा दुख्ने, वाथ, युरिक एसिड भएका, ढाड दुखेका तथा हड्डी दुखेकाले प्रयोग गर्दा तुरुन्त आराम हुन भन्दै बिरामीलाई प्रभावमा पारेर उनीहरुले प्रतिबन्धित ‘चन्दा’ नामक औषधी पसलै पिच्छे फरक,फरक मुल्यमा बिक्रि गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको हो।
    भारतीय बजारमा करिब ३० देखि ४० रुपैयाँ पर्ने सो औषधि पोखराको बजारमा ३ सय रुपैयाँ सम्म बिक्रि भएको रहस्य खुलेको हो।

    pic tandav news

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.