पोखरा । स्याङजामा माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु भएको छ ।बुधबार दिउँसो स्याङजा जिल्लाको कालीगण्डकी गाउँपालिका ६ दब्चेमा माटोको ढिस्कोले पुरिदा ४१ बर्षीय इन्दिरा रानाको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका अनुसार कालीगण्डकी गाउँपालिका लाम्दीकोटकी रानाको घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिदा घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा परी सोही स्थानका १८ बर्षीय भावना दर्लामी र ५२ बर्षीय जीतमाया गाहा घाइते भएका छन् ।

Related