• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको लेकसाइडमा कारमै अचेत ब्याक्ती भेटीए, ठाउँ ठेगाना खुलेन

  •      /९ चैत्र २०७४, शुक्रबार ०९:४८ ,  प्रकाशीत
  • पोखरा । पोखराको लेकसाइड स्थित बाराहीघाटमा एक ब्याक्ती निजी कार भित्र अचेत अवस्थामा भेटिएका छन्। फेवाताल किनाराको बाराहीघाटमा पार्किङ गरिएको बा १६ च ३३४१ नंम्वरको प्राइृभेट डेट्सन कार भित्र अचेत अवस्थामा फेला परेका उनलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धारगरी अस्पताल पुर्याएकोछ।

    वडाप्रहरी कार्यलय बैदामका अनुसार उनको पोखराको सृजनाचोक सिथत मेट्रो सिटी अस्पतालमा उपचार भई रहेकोछ। उनी अचेत अवस्थामा रहेका कारण विवरण खुलेको छैन।
    रोकिराखेको कार भित्र अचेत अवस्थामा मानिस देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए। अचेत अवस्थामा फेला परेका ब्याक्ती उच्च रक्तचापका कारण बेहोस भएको हुन सक्ने प्रहरीले बताएकोछ। उनको ब्याक्तीगत विवरण नखुलेकोले आफन्तको खोजि भईरहेको प्रहरीले जनाएकोछ।

    pic ram bdr poudel Facebook

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.