• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पर्यटकीय क्षेत्र लेकसाईड हप्तामा दूइृदिन ‘नो भेइकल जोन’घोषणा

  •      /१० चैत्र २०७४, शनिबार ०८:२७ ,  प्रकाशीत
  • कास्की । पर्यटकीय नगरी पोखराको लेकसाईडमा बढ्दो कोलाहाल र सवारी आवागमनको चाप बृद्धी संगै अस्तब्यस्त बन्दै गएपछि गएपछि ‘नो भेइकल जोन’ घोषणा गरिएकोछ। लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटलाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन शुक्रबार र शनिबार सवारी प्रवेशमा रोक लगाईएको हो।
    सरोकारवाला, सर्वदलीय तथा सर्वपक्षीय भेलाले तत्कालका लागि शुक्रबार र शनिबार बेलुकी लेकसाइडलाई ‘नो भेइकल जोन’ बनाउने निर्णय गरेपछि पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषर्णा गरिएको हो ।
    शुक्रबार साँझ आयोजित कार्यक्रममा प्रदेश ४ सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयूक्त रुपमा नो भेइकल जोन भएको घोषणाको बिधिवत उद्घाटन गरेका छन् ।
    कार्यक्रममा बोल्दै महागनर मेयर मानबहादुर जिसीले घोषणा गर्नु ठूलो कुरा नभएको बताउदै यसको निरन्तरता प्रमुख भएको बताए । ‘यहाँ आउने पर्यटकलाई सवारी साधन कहाँ राख्ने भन्ने समस्या नहोस र यहाँ आएपछि घुम्ने, रमाइलो गर्ने वातावरण सृजनाहोस् भनेरै ‘नो भेइकल जोन’ घोषणा गरिएको हो’ उनले भने। अब, लेकसाइडवासीहरुले ‘नो भेइकल जोन’ कार्यक्रमलाई लागु गर्ने तर्फ लाग्नोस्।’
    मेयर जिसीले लेकसाईडमा रहेका खाली जग्गामा पार्किङको ब्यवस्था गर्न समेत अनुरोध गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.