पोखराको आकाशमा अल्टालाईटबाट दृश्यावोलकन गर्दै पर्यटक
/१० चैत्र २०७४, शनिबार १५:१४ , प्रकाशीत
पोखरा । पर्यटकीय सुन्दरनगरी पोखरा बिश्वका विभिन्न कुनाकोप्चामा बसोवास गर्ने हरुको मानसपटलमा स्वर्गको टुक्राको अनुभूति हुने ठाउँ हो। पोखरा क्षेत्रमा रहेका तालतलैया र आकर्षक मनोरम हिमश्रृङलाले यसको गरिमा र महत्व बढाएकोछ। विश्वका बिभिन्न मुलुकबाट पोखरा आउने पर्यटकहरु विभिन्न प्रक्रियाबाट यहाँको मनोरम दृष्याबोलकन गर्ने गर्दछन्। कोही अन्नपूर्ण बेसक्याम्प सम्मको पदैल पदयात्रा गर्ने गर्दछन भने काही प्याराग्लाईडिङ र अल्टालाईट चढेर मनोरम दृश्यावोलकन गर्ने गर्दछन।

Related