पोखरा १०, चैत । प्रहरीले पोखराको छोरेपाटनबाट लागुऔषध सहित २ जनालाई पक्राउ पक्राउ गरेको छ ।
शनिबार लागुऔषध बेचबिखनमा संलग्न भएको आरोपमा उनीहरुलाई लागऔषध नियन्त्रण ब्युरो पोखराले छोरेपाटनबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालीका ७ हल्लनचोकका अमन नेपाली र बागलुङ नगरपालीका १३ पैयुँडाडाका किशोर खत्री रहेका छन ।
उनिहरुको साथबाट नुर्फिम ७० थान, डाइजापाम ७० थान, फेनरागन ७० थान गरी २ सय १० थान लागुऔषध र २ थान मोबाइल बरामद भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
गोप्य सुचनाको आधारमा चेकजाँच गर्नेक्रममा लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको छ।

Related