• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बन्दुकमाथि नियन्त्रणको माग गर्दै अमेरिकामा लाखौँको प्रदर्शन

  •      /११ चैत्र २०७४, आईतवार ०७:१० ,  प्रकाशीत
  • वासिङ्टनः ४० दिन अगाडि फ्लोरिडामा एक स्कुलमा त्यहाँका पूर्व विद्यार्थीले गोली चलाउँदा १७ विद्यार्थीको मृत्यु भएको घटना पछि सुरु भएको प्रदर्शन शनिवार सम्म अाइपुग्दा एेतिहासिक मार्चमा बदलिएको छ। शनिवार ‘गन कल्चर’ विरुद्ध वासिङ्टनसहित अमेरिकाका ७०० भन्दा बढी सहरमा प्रदर्शन भएका छन्।

    यी वासिङ्टनमा भएको प्रदर्शनमा पाँच लाख भन्दा बढीको सभागिता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    अमेरिकामा भएको प्रदर्शनको समर्थनमा लन्डन, टोकियो, सिड्नी लगायतका स्थानमा समेत प्रदर्शन भएका छन्।

    ह्वाइट हाउसका प्रवक्ता ज्याक पार्किन्सनले प्रदर्शन प्रति एेक्यवद्धता जनाएका छन्।

    प्रदर्शनमा सेलिब्रेटीहरूले समेत साथ दिएका छन्। गायक अारियाना ग्रान्ड, माइली सायरस, लिन मिरान्डाले अमेरिकाको राजधानीमा भएको प्रदर्शनमा आफ्नो प्रस्तुति दिएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.