पोखरा, चैत १२ । पोखरा लेखनाथ महानगरपालिको नयाँ बजारमा ५ बर्षिय बालिकाको हत्या भएको छ । आइतवार नयाँबजारबाट एकएक हराएकी विहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।उनको टाउकोमा चोट देखिएकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।
आईतबार साँझ घरबाट हराएकी थापा सोमबार विहान मृत भेटिएकी हुन् । स्थानीय ग्यारेजमा काम गर्ने एक बालकले लगेर ढुंगाले हानेको स्थानीयले बताएका छन् । घटनाबारे अनुसन्धान चलिहरेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

Related