स्याङ्जाबाट पोखरा आउदै गरेको ट्याक्सी दुर्घटना ५ जना घाईते
/१३ चैत्र २०७४, मंगलवार १२:४२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा, १३ चैत। ट्याक्सी ब्यवसायी समिति पोखरा अन्तरगतको पोखरा स्याङ्जा इकाई पृथ्बिचोकमा आबद्ध एक ट्याक्सी स्याङ्जाको सुम्रेखोलामा दुर्घटना भएको छ । वालिङबाट पोखरातर्फ आउंदै गरेको ग१ज३४३९ ट्याक्सी अनियन्त्रित भई सडकको साईडमा रोकि राखेको ग१क ३६३८ टिपरमा ठोक्किदा ट्याक्सिमा सवार चालक सहित ५ जना घाईते भएका छन् । घाईते मध्यका २ जनालाई गम्भिर चोट लागेका कारण जिल्ला अस्पताल स्याङ्जाले पनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ। घाइते भएका अन्य ३ जानको जिल्ला अस्पताल स्याङजामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
घाईते हुनेमा ट्याक्सी चालक स्याङंजा वालिङ नगरपालिका ८ बस्ने वर्ष ५० को थान बहादुर मगर, र सोहीस्थानका २५ बर्षिय भानु मगर रहका छन् उनीहरुको स्याङजामा उपचार हुन नसके पछि पोखराको मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।
त्यसै गरि घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका ५ पस्याङका धन कुमारी कुँवर, पर्बतको हातेमालो गाउँ पालिका ४ की ७४ बर्षिय गौमति राना र ५२ बर्षकी दुर्गा कुमरी राना रहेका छन् । उनीहरुको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको छ ।

Related