• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट चितवानको लागि छुटेको बस गगन गौडामा दुर्घटना, एकदर्जन यात्रु घाईते

  •      /१४ चैत्र २०७४, बुधबार ०४:२५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पोखराबाट चितवनको लागि छुटेको मिनी बस पोखरा लेखनाथ महानगरपालिकाको तल्लो गगनगौडाको लामेआहालमा दुर्घटना भएकोछ।
    पोखरादेखि भरतपुरको लागि छुटेको पृथ्बि राजमार्ग बस ब्यवसायी समितिद्धारा सञ्चानिलत ना ५ ख ३४१ नम्वरको बस पौने आठ बजे दुर्घटना भएको हो।

     

     

     

    दुर्घटनामा परी बसमा सवार करिब एक दर्जन यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यलय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार दुर्घटनाका घाइतेहरु लाई उपचारको लागि पोखरा पठाईएको छ। दुर्घटना स्थिलमा उद्धार जारीछ। बस सडकबाट करिव ३० मिटर तल भरतपोखरी जाने सडकमा खसेको स्थानीय दिपेन्द्र तिवारीले बताए। दुर्घटनामा बसका चालक र सहचालक समेत घाइते भएका छन। दुर्घटनाको कारण खुलेको छैन।

    फोटो ः  दिपेन्द्र तिवारीको फेसबुक वालबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.