पोखरा, चैत १४ ।पोखराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
गगनगौंडा स्थित सडकबाट ३० मिटर तल खस्दा चितवनका ६१ बर्षिय गौरीशंकर रेग्मीको मृत्यु भएको हो ।दुर्घटनामा ८ जना घाईते भएका छन् ।
पोखरा लेखनाथ १४ का २१ बर्षिय बिभस सुनार, पोखरा लेखनाथ १९ लामाचौरका ३० बर्षिय रमेश गैरे र २४ बर्षिय शंकर नेपाली, चितवनका ३० बर्षिय बिना गुरुङ, नवरपरासीका १७ बर्षिय सुष्मा तिवारी, चितवनकै ५२ बर्षिय सुदिप पौडेल, पोखरा स्थित प्रकृति टोलकी सुबिना गुरुङर लमजुङ घर भएका बसका सहचालक २८ बर्षिय सुजन गुरुङ घाईते भएका छन् ।
घाईतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Related