• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्न दियो सुझाब

  •      /१६ चैत्र २०७४, शुक्रबार ११:५८ ,  प्रकाशीत
  • पोखरा, १६ चैत/नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न सुझाब दिएको हो ।

    एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय तहको निर्वाचनका बेलामा लेखनाथ हटाएर पोखरा महानगरपालिका बनाउने बताएका थिए । स्थानिय तहको निर्वाचन सम्पन्न भएको ११ महिना वित्दा पनि लेखनाथ नहटे पछि एमाले कास्कीले बैठकबाटै निर्णय गरेर पोखरा मात्रै राख्न निर्देशन दिएको हो ।

    निवाचनका बेला एमालेले पहिलो नगरसभाबाटै लेखनाथ हटाउने प्रतिबद्धता ब्यक्त गरेको थियो, तर अहिलेसम्म पनि नाम बारे कुनै छलफल नै नभएपछि शुक्रबार प्रदेश ४ का संयोजक किरण गुरुङको उपस्थितिमा बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १९ का अध्यक्ष एवं एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेललाई लेखनाथ हटाउने प्रस्ताव लैजान लिखित रुपमै निर्देशन दिएका हुन् ।

    नाम लामो भएकाले यसलाई पोखरा महानगरपालिका मात्रै भन्दा राम्रो हुने भएकाले छोटो बनाउने हिसावले चालु नगरसभाबाटै नाम परिर्वतन गर्न उनको सुझाब छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.