शुभेच्छा न्यूज
पोखरा । स्याङजामा भएको जिप दुर्घटनामा ४ जना गम्भिर घाइते भएका छन् । भिरकोट नगरपालिकाको रिप बाट बयारघारी तर्फ आउदै गरेको ग १ ज ३८७५ नम्बरको जिप आज दिउसो १२ बजे रिप स्थित कच्चि सडक खण्डमा दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएको हुन् । दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई स्थानीय अस्पतामा प्राथमिक उपचारपछि उपचारपछि पोखरा रिफर गरिएकोले थप उपचारको लागी पोखरा ल्याइएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका स्याङजा भिरकोट नगरपालिका ८ निवासी ५६ बर्षीय सुकमाया वि.क., २० बर्षीय मन्जु गुरुङ ,उनकी ६ महिनाकी छोरी चेतमाया गुरुङ र २१ बर्षीय अशोक गैरेको पोखरामा उपचार भईरहेको छ।

Related