• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१६ वर्षीया किशोरीको सामूहिक बलात्कार,४ जना पक्राउ

  •      /१६ चैत्र २०७४, शुक्रबार १३:३३ ,  प्रकाशीत
  • पर्वत १६ चैत । पर्वतमा एक किशोरीको सामुहिक बलात्कार भएको छ । पर्वतको छमर्केमा मेला भर्न गएर फर्किदै गरेकी १६ बर्षीय किशोरीलाई लिफ्ट दिने बाहानामा होटल पुर्‍याई सामुहिक बलात्कार गरिएको हो । सँगै रहेकी किशोरी भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न पक्राउ परेका हुन् ।

    पर्वत प्रहरीका अनुसार बलात्कारमा संलग्न कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ मेलमिलाप चोकका सुजल श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार बिहीबार राति पीडित युवतीसँगै अर्की युवती बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए । त्यहीँ क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आइपुग्छ र कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । तर, कुश्मा नगरपालिका(४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउस’ लान्छन् । त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् ।

    त्यहाँ उनीहरुले मदिरा सेवन गरी युवतीलाई पनि खुवाएर बलात्कार गर्छन् । तर सँगै रहेकी अर्की युवती भाग्न सफल भई प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.