• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोअपरेटिभ म्यानेजर्स क्लब कास्की को संयोजकमा पुन ढकाल

  •      /१७ चैत्र २०७४, शनिबार १५:३० ,  प्रकाशीत
  • पोखरा, १७ चैत ।को अपरेटिभ म्यानेजर्स क्लब कास्कीको दोस्रो भेलाले पुन संयोजकमा पोखरा रोयल सहकारीका मुख्य प्रबन्धक मिलन ढकालको संयोजकत्वमा ११ सदस्यीय कार्य समिती चयन गरेको छ । क्लबको सदस्यमा डाफे सहकारीका कमल मोहन आर्चाय, सहयात्री सहकारीका पशुपति अधिकारी, गौरीशंकर सहकारीका डम्बरसिंह बस्नेत, दर्पण सहकारीका बोधराज रेग्मी, सरल नमुना सहकारीका कमल सुबेदी, ,क्षेत्रशक्ति सहकारीका सरोज कुबर, नयन सहकारीका सन्तोष त्रिपाठी, पिपल्स सहकारीका हरि प्रसाद पन्थी, प्राइम सहकारीकी निरु थापा, अग्रसर सहकारीकी साबित्री पौडेल  चयन भएका छन् ।

    दोस्रो भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ प्रबन्धक भोजराज घिमिरेले क्लबले म्यानेजरहरुको क्षमता अभिबृद्धी गर्न पु¥याएको कामको प्रशंसा गर्दै अझ ससक्त भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । नब निर्बाचित क्लबका अध्यक्ष मिलन ढकालले म्यानेजर्स क्लब बिशुद्ध सहकारीमा काम गर्ने ब्यबस्थापकको क्षमता अभिबृद्धी गरि सहकारी सस्थाको गुणात्मक बिकाश गर्ने उदेश्यले स्थापित भएको बताउदै आगामी दिनमा क्लबलाइ प्रभाबकारी ढंगले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.