पोखरा ।पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ लामागाउँमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बिहीबार राती टावरमा अज्ञात ब्यक्तिहरुले आगजनी गर्दा उक्त टावरमा रहेको जेनेरेटर तथा फोनको सिस्टम सम्बन्धी मेसिनरीको सामान जलेर क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
आगोलागि गर्ने व्यक्तिको बारेमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । टावरमा क्षति पुगेपछि केही स्थानमा एनसेलको मोवाइलमा सेवामा समेत अप्ठेरो परेको कम्पनीले जनाएको छ ।
शुभेच्छा न्यूज

Related