• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मन्त्री लम्सालको गृह जिल्ला पर्वतमा भब्य स्वागत

  •      /१८ चैत्र २०७४, आईतवार १३:२५ ,  प्रकाशीत
  • पर्वत /प्रदेश नं. ४ का उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री बिकास लम्साललाई पर्वतका बिभिन्न स्थानमा स्वागत र सम्मान गरिएको छ ।
    प्रदेशमा मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पर्वतमा आएका लम्साललाई पातीचौर र कुस्माबजारमा बिभिन्न संघसंस्थाले स्वागत र सम्मान गरेका हुन ।
    मन्त्री लम्साललाई मोदीगाउँपालिकाले पातीचौरमा स्वागत गरेको छ भने पर्वत उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति पर्वत र नेकपा(एमाले) पर्वतले सम्मान र स्वागत गरेका छन । जिल्ला समन्वय समिति पर्वतले कार्यक्रमको आयोजना गरेरै सम्मान गरेको छ । जिल्ला समन्वय समितीका संयोजक मनोहर िवि.पौडेल, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी लगायत कार्यालय प्रमुख,सुरक्षा निकायका प्रमुख र निजामति कर्मचारीले स्वागत र सम्मान गरेका थिए भने पातीचौरमा मोदी गाउँपालिकाका कार्यबहाक अध्यक्ष बिमल लामिछाने लगायतका स्थानीयले स्वागत गरेका थिए । पर्वत उद्योग बाणिज्य संघमा अध्यक्ष केदारनाथ शर्माले दोसल्ला ओढाएर सम्मान गरे भने उद्योगी ब्यबसायीले पनि सम्मान गरेका थिए ।

    पर्वत जिल्लाले प्रदेशमा महत्वपुर्ण मन्त्रालय पाएकोले मन्त्री लम्सालको कार्यकालमा पर्वतको पुर्बाधार, पर्यटन, उद्योग, वन र वातावरणको क्षेत्रमा ठुलो परिर्वतन आउने अपेक्षा ब्यक्त गरेका थिए । यसअघि प्रतिनिधीसभामा सदस्य समेत रही सकेका लम्सालले कालीगण्डकी लोकमार्ग निर्माण, पर्वतका ग्रामिण सडकको स्तरउन्नती लगायतका क्षेत्रमा महत्वपुर्ण कामको अगुवाई गरेका थिए ।
    स्वागत कार्यक्रमहरुमा बोल्दै मन्त्री लम्सालले अवसरमा लम्सालले आफुले महत्वपुर्ण मन्त्रालय सम्हालेको बताउदै उधोग,पर्यटनमार्फत् समृद्धिको ढोकाखुल्ने बताए । लम्सालले उधोग र पर्यटन क्षेत्रको विकास विनामुलुक समृद्ध हुन नसक्ने धारणा राख्दै उधोग,पर्यटनको माध्यमबाट प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाए ।

    news dabali

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.