चैत १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २÷२ रुपैयाँ वृद्धि गरेको हो ।
वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ५ तथा डिजेल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ । बढाईएको मूल्य सोमवार मध्यराति १२ बजेबाट लागू हुनेछ ।

Related