पोखरा, २० चैत । पोखराको औद्योगिक क्षेत्रमा सावरी दुर्घटना भएको छ । मंगलबार विहान करिब साडेआठ बजेको समयमा भएको दुघटनामा दुईवटा सवारी साधानमा क्षेती पुगेको छ ।
काठमाडौबाट पत्रिका लिएर आएको अन्नपुर्ण पोष्ट राष्ट्यि दैनिक पत्रिका दिएर आउदै गरेको बा १४ च ८५६३ नम्बरको जिप र ग१ख ६६०९ नम्वरको मिनि ट्रक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट जिपको अगाडीको भागमा क्षति पुगेको छ भने ट्रकको ट्यांकीमा क्षति पुगेको बताईएको छ। pic phile pic

Related