• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हेमजामा ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु

  •      /२१ चैत्र २०७४, बुधबार ०३:११ ,  प्रकाशीत
  • पोखरा । पोखरा बागलुङ राजमार्ग अन्तर्गत हेमजाको तिब्बतीयन क्याम्प नजिक ट्रिपरले ठक्कर दिदाँ स्कूटरमा सवार २ जनाको मृत्यु भएको छ । हेमजाबाट पोखराका आउदै गरेको ग १ क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट हेम्जा जादै गरेको ग१३प ३६३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईको मृृत्यु भएको हो ।

    घाइते भएका हेमजाका १८ बर्षिय रोशन केसी र २२ बर्षिय शंकर कुँवरको उपचार क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    केसीको गण्डकी अस्पतालमा र कुँवरको फिस्टेल अस्पतालमा उपचारक्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ट्रिपर र पोखरा २० बस्ने चालक अर्जुन भुजेल प्रहरी नियन्त्रणमा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.