• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटनमन्त्री अधिकारीको पहलमा पशुपति क्षेत्र ‘मगन्ते मुक्त’

  •      /२१ चैत्र २०७४, बुधबार ०३:३० ,  प्रकाशीत
  • काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पहलमा अर्को महत्वपूर्ण घोषणा भएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै एक्सनमा गएका अधिकारी मंगलबार ज्यादै महत्वपूर्ण काम गराउन सफल भएका छन । अधिकारीकै पहलमा विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र ‘मगन्ते मुक्त’ घोषणा भएको छ । यसले पशुपति क्षेत्रको सौन्दर्यलाई थप राम्रो बनाउने विश्वास लिइएको छ ।

    पशुपति क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरु त्यहाँका मगन्तेका कारण हैरान हुने गरेका थिए । अधिकारीले मगन्तेहरुका लागि छुट्टै आश्रमको व्यवस्था गरिएको बताए । अन्य धार्मिक क्षेत्रमा यस्तो अभियान सञ्चालन गर्ने भन्दै पशुपतिको सफल अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैमा अभार प्रकट गरेका छन ।

    पशुपति मगन्ते मुक्त क्षेत्र भएकाेमा खुशी व्यक्त गर्दे नाट्टाका अध्यक्ष सिएन पाण्डेले मन्त्री र अभियानमा लाग्नेलार्इ धन्यवाद दिएका छन । उनले दैनिकीसँग कुरा गर्दै भने  ‘पशुपति क्षेत्रकाे पर्यटनको एउटा महत्वपूर्ण चुनाैति मगन्तेहरूको व्यवहार रहेको भन्दै उनीहरूको व्यवस्थापन अाश्रम भएपछि पर्यटकले थाेरै पनि नराम्रो व्यवहारको सामना गर्नु नपर्ने भभएको छ ।’ साथै उनले पर्यटनमन्त्रीको पछिल्लो काम गरार्इले निजी क्षेत्रलार्इ उत्साहित बनाएको भन्दै वर्षाैदेखिमा समस्याहरू हल हुने विश्वास व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.