• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट बुटवलका ब्यवसायी बसन्त पौडेल ‘बल्लु’ हत्याका प्रमुख सुटर पक्राउ

  •      /२१ चैत्र २०७४, बुधबार १०:११ ,  प्रकाशीत
  • शुभेच्चा न्यूज
    पाखरा । रुपन्देहीको देवदहका व्यापारी बसन्त पौडेल‘बल्लु’ को हत्याका प्रमुख सूटर सुवास गुरुङ पक्राउ परेका छन् । पोखरा उपमहानगरपालिका – १० रामबजार निवासी सुटर गुरुङलाई पोखराबाटै पक्राउ गरिएको रुपन्देहीका प्रहरी नायब निरीक्षक (डीएसपी) डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

    गुरुङलाई बुटवलमा पत्रकार सम्मेलन गरेर बुधबार नै सार्वजनकि उनले बताए । हत्याका मुख्य योजनाकार मनोज पुनको निर्देशनमा गुरुङले आफ्नै फर्निचर उद्योगका आगो तापेर बसिरहेका ‘बल्लु’ को गोली हानी हत्या गरेका थिए ।

    हत्यापछि उनी फरार रहदै आएका थिए । फर्निचर व्यवसायी बल्लु एमाले कार्यकर्ता समेत रहेको थिए । मनोज पुनसँगको दुस्मनीका कारण उनको हत्या भएको थियो । ‘बल्लु’को हत्याका मुख्य योजनाकार मनोज पुनलाई समेत प्रहरीले इन्काउन्टर गरिसकेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.