एमाले संसदीय दलको प्रमुख सचेतकमा खगराज अधिकारी चयन
/२१ चैत्र २०७४, बुधबार ११:०८ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक खगराज अधिकारी चयन गरेको छ । बुधबार बसेको संसदीय दलकको बैठकले एमाले संसदीय दलको प्रमुख सचेतकमा अधिकारीलाई चयन गरेको हो। त्यसैगरी नेकपा एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ।
बैठकले दलको सचेतकमा शान्ता चौधरीलाई चयन गर्ने निर्णय गरेको छ।
शुभेच्छा न्यूज
पोखरा । नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक खगराज अधिकारी चयन गरेको छ । बुधबार बसेको संसदीय दलकको बैठकले एमाले संसदीय दलको प्रमुख सचेतकमा अधिकारीलाई चयन गरेको हो। त्यसैगरी नेकपा एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ।
बैठकले दलको सचेतकमा शान्ता चौधरीलाई चयन गर्ने निर्णय गरेको छ।
Related