• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कारगार निरिक्षण गर्दै प्रदेश ४ का गृहमन्त्री चुमाले भने, तत्कार सुधार थाल्नोस्

  •      /२१ चैत्र २०७४, बुधबार १३:५७ ,  प्रकाशीत
  • पोखरा, २१ चैत/प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरा स्थित कास्की कारागारको अनुगमन गरेका छन् । उनले मंगलबार अपराह्न कारागारको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले थुनुवा तथा कैदीबन्दीको अवस्था, उनीहरु बस्ने तथा सुत्ने ठाउँ, मेस, काम गर्ने, सुत्नेलगायतका ठाउँहरु घुमे । सो अवसरमा उनले थुनुवा तथा कैदीबन्दीलाई बस्ने, खाने, सुत्ने, खेल्ने लगायत अवस्था बारे चासोका साथ सोधेका थिए ।

    अनुगमनमा पुगेका मन्त्री चुमानलाई कारागार प्रमुख हरि गौतमले कारागारको अवस्थाबारे जानकारी गराएको थिए । उनले कारागारका कैदीबन्दीलाई दिईने नगदी सिदा कम भएको बताउँदै त्यसलाई बढाउनका लागि पहल गर्न आग्रह गरे । उनका अनुसार हाल कैदीबन्दीलाई ७ सय ग्राम चामल र ४५ रुपैयाँ नगद नुन, तेल, मसला तथा तरकारीका लागि भनेर दिईने गरिएको छ । चामल दैनिक रुपमा ७ सय ग्राम दिईने भन्दै त्यसमा कुनै समस्या नरहेको तर दैनिक रुपमा दिईने नगद ४५ रुपैयाँले कैदीबन्दीलाई नपुग्ने भन्दै कम्तिमा पनि ७५ रुपैयाँसम्म पु¥याउनुपर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

    कारागार प्रमुख गौतमले कारागारको पर्खाल जिर्ण भएको, कम्पाउण्ड सानो हुँदा कैदीबन्दीलाई घुम्न अप्ठ्यारो भएको, कारागारमा पर्याप्त ठाउँ नहुँदा थुनुवा, ठूला अपराधी, साना कसुरमा परेका कैदी, रोगी कैदी सबैलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता भएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.